News and Events

24th Memorial Program

शहिद क. गणेश शर्मा को २४ औँ स्मृति कार्यक्रम COVID-19 कारणले गर्दा दुरी कायम गरी यस संस्थाका अधक्क्ष श्री शान्ति ढकाल को घरमा आयोजना भएको थियो। यस कार्यक्रममा कर्णाली प्रदेशका प्रथम मुख्यमंत्री श्री माननीय महेन्द्र शाही सहित अन्य बुद्दिजिबि पाहुनाहरु उपस्थित हुनुभएको थियो।

25th Memorial Program

शहिद क. गणेश शर्मा को २५ औँ स्मृति कार्यक्रम नेकपा माओवादि केन्द्र सुर्खेत आयोजना भएको थियो। यस कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमंत्री श्री माननीय राज कुमार शर्मा, हाम्रो संस्थाको अधक्ष श्री शान्ति ढकाल, नेकपा माओवादि केन्द्र कर्णाली प्रदेश इन्चार्ज, नेकपा माओवादि केन्द्र सुर्खेत पार्टी कार्यालय इन्चार्ज एबम अधक्ष सहित अन्य बुद्दिजिबि पाहुनाहरु उपस्थित हुनुभएको थियो।

26th Memorial Program

सुर्खेत जिल्लाका प्रथम शहिद क.गणेश शर्मा को २६ औँ स्मृतिका दिन यस संस्थाका अधक्क्ष श्री शान्ति ढकाल द्वारा गरिएको सामाजिक पोस्ट।

25th Memorial Post

शहिद क. गणेश शर्मा २५ औँ स्मृतिमा हाम्रो यस शहिद गणेश मेमोरियल प्रतिष्ठानका सदस्य श्री शिव उपध्याय द्वारा गरिएको सामाजिक पोस्ट।

26th Memorial Post

शहिद क. गणेश शर्मा को २६ औँ स्मृति कार्यक्रम नेकपा माओवादि केन्द्र सुर्खेत आयोजना भएको थियो। यस कार्यक्रममा नेकपा माओवादि केन्द्र कर्णाली प्रदेश इन्चार्ज, नेकपा माओवादि केन्द्र सुर्खेत पार्टी कार्यालय इन्चार्ज एबम अधक्ष सहित अन्य बुद्दिजिबि पाहुनाहरु उपस्थित हुनुभएको थियो।

26th Memorial Program

Join Us in Making a Difference

Your support can change lives. You can register or contact our staff and members to share your concerns, and we will work to address your essential needs. Your insights into public health challenges are invaluable—help us identify critical issues so we can take meaningful action.

We welcome your direct participation! You can register to volunteer, contribute essential medicines, or provide medical equipment. Please note that all contributions must be reviewed and approved by our executive team to ensure they align with our mission and standards. Together, we can create a healthier and stronger community.

Donate Now

Book Your Appointment

Contact Information

Email: [email protected]

Phone no.: 9858038561

SGMP Head Office: Birendranagar-08, Surkhet, Karnali Province, Nepal